Logo

२०८३, आश्विन १०गते


images
images

भोटेकोशी नदीको बहाव फेरी बढ्यो, सतर्क रहन आग्रह

भोटेकोशी नदीको बहाव फेरी बढ्यो, सतर्क रहन आग्रह

images
  • भोटेकोशी नदीको बहाव फेरी बढ्यो, सतर्क रहन आग्रह
    images
    images

    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव थप बढेको सूचना प्राप्त भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रभावित क्षेत्रका नागरिक तथा उद्धारमा खटिएका सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

    images
    images
    images

    विहान ७:२० को अपडेट अनुसार प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा खटिएका व्यक्ति, नदी तटीय क्षेत्रमा रहेका नागरिक तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

    images
    images
    images

    प्राधिकरणले थप सूचना प्राप्त हुनासाथ अद्यावधिक जानकारी सार्वजनिक गर्ने जनाएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाढीको बहाव थप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।