Logo

२०८३, आश्विन १०गते


images
images

कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडक अवरुद्ध

कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडक अवरुद्ध

images
  • कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडक अवरुद्ध
    images
    images

    धादिङ । धादिङको कृष्णभीरमा भीषण सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    images
    images
    images

    अविरल वर्षाका कारण सडकको ठूलो हिस्सा त्रिशूली नदीतर्फ भासिएपछि दुवैतर्फका सवारीसाधन अलपत्र परेका छन् । सडकको अवस्था पूर्ण रूपमा क्षतिग्रस्त भएकाले तत्काल एकतर्फी यातायातसमेत सञ्चालन गर्न नसकिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    सडक विभाग र प्रहरीको टोली घटनास्थलतर्फ गएको र प्रहरीले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्रा स्थगित गर्न आग्रह गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धादिङको कृष्णभीर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।