Logo

२०८३, आश्विन १०गते


images
images

सुन तोलामै ९ हजार ५ सयले घट्यो

सुन तोलामै ९ हजार ५ सयले घट्यो

images
  • सुन तोलामै ९ हजार ५ सयले घट्यो
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ९ हजरत ५ सयले घटेर तोलाको ३ लाख ९ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख १८ हजार ५ सयमा कारोबार भएको थियो ।

    images
    images
    images

    यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८५ ले घटेर तोलाको ४७८० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४९६५ मा कारोबार भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।