Logo

२०८३, आश्विन १०गते


images
images

भोटेकोशी बाढीपछि हालसम्म ७८८ जनाको शव फेला

भोटेकोशी बाढीपछि हालसम्म ७८८ जनाको शव फेला

images
  • भोटेकोशी बाढीपछि हालसम्म ७८८ जनाको शव फेला
    images
    images

    काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो ३ बजेसम्म ७ सय ८८ जनाको शव फेला परेको  छ । 

    images
    images
    images

    जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ५२ जना, धादिङमा ५० जना, चितवनमा २६४ जना, गोरखामा ५८ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा १९४ जना र नवलपरासी पश्‍चिम १२० जना गरी ७८८ जनाको शव फेला परेको हो । 

    images
    images
    images

    प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ । 

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विनाशकारी बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।