Logo

२०८३, आश्विन ९गते


images
images

एसीसी प्रिमियर कप

सन्दिपको ५ विकेटमा ८७ रनमा अल आउट भयो बहराइन

सन्दिपको ५ विकेटमा ८७ रनमा अल आउट भयो बहराइन

images
  • सन्दिपको ५ विकेटमा ८७ रनमा अल आउट भयो बहराइन
    images
    images

    काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत बहराइनले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ । 

    images
    images
    images

    टस हारेर पहिला ब्याटिंग गरेको बहराइनले ३६.२ ओभरमा अल आउट हुदै ८७ रन मात्र बनाएको हो ।

    images
    images
    images

    बहराइनका लागि फियाज अहमदले १५ रन बनाए भने मुहमद वासिमले १३  र अलि दाउदले १० रन बनाएका थिए ।

    images
    images
    images

    त्यसैगरी नेपालका बलर सन्दीप लामिछानेले ५ विकेट लिए भने ललित राजबंशीले ३ विकेट लिएका थिए । त्यस्तै करण केसीले २ दुई विकेट लिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सन्दिप
  • # बहराइन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।