Logo

२०८३, आश्विन ९गते


images
images

राजनीति

प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै

प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै

images
  • प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

    images
    images
    images

    दिउसो १ बजेको बैठकमा भोटेकोशी बाढीको विषयमा सरकारले जानकारी गराउने कार्यसूची तय भएकोमा प्रधानमन्त्री शाह आफैले संसदलाई बाढी बारे जानकारी गराउने भएको संघीय संसद सचिवालय स्रोतले जानकारी दिएको छ ।

    images
    images
    images

    भदौ १० गते भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति भएपछि प्रतिनिधि सभाको बैठक आज बस्दैछ । अहिलेसम्म ११ सय भन्दा बढीको शव फेला परिसकेको छ भने ४ हजारभन्दा बढी सम्पर्कविहीन छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।