Logo

२०८३, आश्विन ९गते


images
images

रास्वपाको सचिवालय बैठक जारी

रास्वपाको सचिवालय बैठक जारी

images
  • रास्वपाको सचिवालय बैठक जारी
    images
    images

    काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ । 

    images
    images
    images

    सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक केहीबेर अघिदेखि जारी रहेको छ ।

    images
    images
    images

    बैठकमा भोटेकोशी बाढीपछिको अवस्था, राहत र उद्धारको विषयमा भएका काम बारे छलफल हुने बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।