Logo

२०८३, आश्विन १०गते


images
images

मेयर बालेद्र साहले गरे चुनावी खर्च सार्वजनिक, कुन शिर्षकमा कति खर्च गरे ?

मेयर बालेद्र साहले गरे चुनावी खर्च सार्वजनिक, कुन शिर्षकमा कति खर्च गरे ?

images
  • मेयर बालेद्र साहले गरे चुनावी खर्च सार्वजनिक, कुन शिर्षकमा कति खर्च गरे ?
    images
    images

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेद्र साहले आफ्नो चुनावी खर्च सार्वजनिक सार्वजनिक गरेका छन् । खर्च विवरण सामाजिक संजालमा पोस्ट गर्दै उनले केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने विवरण विभिन्न कारणहरुले ढिलो भएकोमा माफी समेत मागेका छन् । 

    images
    images
    images

    उनले सार्वजनिक गरे अनुसार उनको चुनावी अभियानमा जम्मा ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ  खर्च भएको छ । जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढि भएको बालेनले बताएका छन् । मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको नभई उम्मेदवारका लागि महंगो समेत भएकोमा उनले गुनासो गरेका छन् ।

    images
    images
    images

    बालेनले साथ र विश्वासका लागि आभार व्यक्त गर्दै अमुल्य साथ र विश्वासले दिएको जिम्मेवारी पुरा गराउँन हरसमय खटिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    images
    images
    images

    हेर्नुहोस् बालेनले सार्वजनिक गरेको खर्च विवरण:  FB_IMG_1655774639636.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।