नवलपरासी । पश्चिम नवलपरासी प्रतिनिधि सभा २ को प्रदेश सभा १ मा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका लुम्बिनी प्रदेश सांसद खड्ग बस्नेतले आफ्नो। चुनावी खर्च सार्वजनिक गरेका छन्।
मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् मंसिरमा सम्पन्न संघ तथा प्रदेश निर्वाचनमा विभिन्न शीर्षकमा खर्च भएको रकम सार्वजनिक गरेका हुन्।
उनले सार्वजनिक गरेको विवरणअनुसार प्रदेश चुनावमा झन्डै १७ लाख ६९ हजार सात सय ७१ रूपैयाँ खर्च भएको छ।
कुन शिर्षकमा कति खर्च? यस्तो छ विवरण:

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology