Logo

२०८३, आश्विन ९गते


images
images

नेपाल ए टिमले आज साउथ अस्ट्रेलियासँग खेल्दै

नेपाल ए टिमले आज साउथ अस्ट्रेलियासँग खेल्दै

images
  • नेपाल ए टिमले आज साउथ अस्ट्रेलियासँग खेल्दै
    images
    images

    काठमाडौँ । नेपाल ए टिम आज साउथ अस्ट्रेलिया टिमसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images

    एकदिवसीय सिरिज अन्तर्गत नेपाल ए पहिलो खेलमा तासमानियासँग पराजित भएको थियो । नेपाल ए ले सेप्टेम्बर ६ आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने तालिका रहेको छ ।

    images
    images
    images

    नेपाल ए ले यसअघि टप एन्ड सिरिज खेलेको थियो । सिरिजमा नेपालले खेलेका ६ खेलमा २ खेल जितेको थियो भने ४ खेलमा हार बेहोरेको थियो ।

    images
    images
    images

    नेपाल ए टिममा अनिलकुमार साह (कप्तान), त्रितराज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन् ।  

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल ए टिम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।