Logo

२०८३, आश्विन ९गते


images
images

एकदिवसीय सिरिज

साउथ अस्ट्रेलियाले नेपाल ए लाई दियो २६० रनको लक्ष्य

साउथ अस्ट्रेलियाले नेपाल ए लाई दियो २६० रनको लक्ष्य

images
  • साउथ अस्ट्रेलियाले नेपाल ए लाई दियो २६० रनको लक्ष्य
    images
    images

    काठमाडौँ । साउथ अस्ट्रेलियाले नेपाल ए लाई २६० रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    एकदिवसीय सिरिजको दोस्रो खेल खेलिरहेको नेपाल ए ले २६० रनको लक्ष्य पाएको हो । टस जितेर पहिला ब्याटिंग गरेको साउथ अस्टेलियाले ५० ओभरमा ९ विकेट गुमाउदै २५९ रन बनाएको हो ।  साउथ अस्ट्रेलियाका लागि डोउत्जे हुगेनबोइजेमले १११ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै लालचन बांग्सले ४२ रन बनाएका थिए ।

    images
    images
    images

    त्यसैगरी नेपाली बलर राशिद खानले २ विकेट लिए भने रिजन ढकाल, नारायण जोशी, पवन सराफ र लोकेश बमले एक एक विकेट लिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साउथ अस्ट्रेलिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।