Logo

२०८३, आश्विन ९गते


images
images

एकदिवसीय सिरिज

साउथ अस्ट्रेलियासँग नेपाल ए पराजित

साउथ अस्ट्रेलियासँग नेपाल ए पराजित

images
  • साउथ अस्ट्रेलियासँग नेपाल ए पराजित
    images
    images

    काठमाडौँ । साउथ अस्ट्रेलियाले नेपाल ए लाई १३८ रनले पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा साउथ अस्ट्रेलियाए दिएको २०६० रनको लक्ष्य पछाएको नेपाल ए ले २२.१ ओभरमा अल आउट हुदै १२१ रन मात्र बनाएको थियो । 

    images
    images
    images

    यसअघि एकदिवसीय सिरिजको दोस्रो खेल खेलिरहेको नेपाल ए ले २६० रनको लक्ष्य पाएको थियो । टस जितेर पहिला ब्याटिंग गरेको साउथ अस्टेलियाले ५० ओभरमा ९ विकेट गुमाउदै २५९ रन बनाएको थियो । 

    images
    images
    images

    एकदिवसीय सिरिजमा नेपाल ए को यो लगातार दोस्रो हार हो । पहिलो खेलमा तासमानियासँग पराजित भएको थियो । अब नेपाल ए ले सेप्टेम्बर ६ आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने तालिका रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।