Logo

२०८३, आश्विन ९गते


images
images

एनभीएल

एनभीएलमा मधेशमाथि अन्नपूर्ण ३-१ ले विजयी

एनभीएलमा मधेशमाथि अन्नपूर्ण ३-१ ले विजयी

images
  • एनभीएलमा मधेशमाथि अन्नपूर्ण ३-१ ले विजयी
    images
    images

    काठमाडौँ । जारी नेपाल भलिबल लिग (एनभीएल) अन्तर्गत आजको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्सले मधेश वारियर्सलाई ३-१ ले पराजित गरेको छ  । 

    images
    images
    images

    अन्नपूर्ण स्पाइकर्सले मधेश वारियर्सलाई २५-१६, २९-३१, २५-२२ र २५-२१ को सेटमा जितेको हो । 

    images
    images
    images

    अन्नपूर्णको यो दोस्रो जित हो ।  अन्नपूर्णले खेलेको ३ खेलमा २ जित र एक हार बेहोरेको छ । त्यस्तै मधेश वारियर्सले भने लगातार तेस्रो हार बेहोरेको छ । 

    images
    images
    images

    एनभीएल अन्तर्गत आज साँझ ७ बजे सगरमाथा स्मासर्ससँग र कर्णाली शिवराजबीच खेल हुदैछ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनभीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।