Logo

२०८३, आश्विन ९गते


images
images

युएईविरुद्ध आसिफ सेखको शतक

युएईविरुद्ध आसिफ सेखको शतक

images
  • युएईविरुद्ध आसिफ सेखको शतक
    images
    images

    नेपाली ओपनर आसिफ सेखले युएईविरुद्ध शतक प्रहार गरेका छन् ।

    images
    images
    images

    एसीसी प्रिमियर कपको फाइनलमा आसिफले शानदार ब्याटिंग गर्दै आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दोस्रो शतक पुरा गरेका हुन् । आसिफले १०३ बल खेल्दै ८ चौका र ६ छक्का प्रहार गर्दै शतक पुरा गरेका हुन् ।

    images
    images
    images

    टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालले यो समाचार तयार गरुन्जेल३४ ओभरमा २ विकेट गुमाएर १८५ रन बनाएको छ । हाल रोहित पौडेलले १७ रन बनाएर आसिफलाई साथ दिइरहेका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।