Logo

२०८३, आश्विन ९गते


images
images

फाइनलमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

फाइनलमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

images
  • फाइनलमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । नेपालले युएईलाई ३१४ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    एसीसी प्रिमियर कपको फाइनलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको हो ।

    images
    images
    images

    नेपालका लागि आसिफ सेखले १०२ रनको शतकीय पारी खेलेका थिए भने गुलशन  झाले अर्धशतक बनाउदै ५२ रन बनाएका थिए ।

    images
    images
    images

    त्यसैगरी, अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दिपेन्द्र सिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ रन बनाए भने इशान पाण्डेले १३ रन बनाएका थिए ।

    त्यस्तै युएईका बलर इब्रार अहमदले ४ विकेट लिए भने खुजैमा तनवीरले २ विकेट लिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।