Logo

२०८३, आश्विन १०गते


images
images

प्रधानमन्त्री शाहले विपद् प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले विपद् प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै

images
  • प्रधानमन्त्री शाहले विपद् प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्लाका जनप्रतिनिधिसँग छलफल सुरु गरेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यसँग छलफल भइरहेको छ ।

    images
    images
    images

    छलफलमा बाढीपछिको अवस्था, तत्कालीन समस्या, आगामी कदम तथा पुनरुत्थानका विषयमा समीक्षा भइरहेको छ । प्रभावित क्षेत्रमा राहत, पुनःस्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल केन्द्रित रहेको छ ।

    images
    images
    images

    छलफलमा पाँच जिल्लाका प्रभावित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्य सहभागी छन् । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भने अनलाइनमार्फत सहभागी भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।