Logo

२०८३, आश्विन १०गते


images
images

दुर्घटना

२४ घण्टामा देशभर सवारी दुर्घटनामा १० को मृत्यु, १४९ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा १० को मृत्यु, १४९ जना घाइते

images
  • २४ घण्टामा देशभर सवारी दुर्घटनामा १० को मृत्यु, १४९ जना घाइते
    images
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने १४९ जना घाइते भएका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ४ जनाको मृत्यु भएको छ भने कर्णाली प्रदेशमा ३ जना, मधेश प्रदेशमा २ र सुदूरपश्चिममा एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    त्यस्तै देशभर भएका दुर्घटनामा १४९ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ५० जना घाइते भएका छन् भने कोशीमा २२ जना, काठमाडौँ उपत्यकामा ११ जना, सुदूरपश्चिममा १२ जना, बागमतीमा ७ जना घाइते भएका छन् भने लुम्बिनीमा १८ जना, कर्णालीमा १८ जना र गण्डकीमा ११ जना घाइते भएका छन् ।   

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।