Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से २५.५५ अंकले बढ्यो, ४ अर्ब ६८ करोडको कारोबार

नेप्से २५.५५ अंकले बढ्यो, ४ अर्ब ६८ करोडको कारोबार

images
  • नेप्से २५.५५ अंकले बढ्यो, ४ अर्ब ६८ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज सोमबार नेप्से २५.५५ अंकले बढेर २५८५.०४ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३६ कम्पनिका एक करोड १५ लाख ९५ हजार ६५४ कित्ता शेयर ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार ३०३ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी इन्फिनिटी लघुवित्तको शेयर ६.४३ प्रतिशतले बढेको छ भने त्रिशुली जलविद्युतको शेयर ६.३८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी उपकार लघुवित्तको शेयर ८.२३ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टकोको २४ करोड ९० लाख बराबरको कारोबार भएको छ भने लिबर्टी इनर्जी २३ करोड ८४ लाख बराबरको कारोबार भएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।