Logo

२०८३, आश्विन १०गते


images
images

एमाले गुल्मीद्वारा स्थानीय तह निर्वाचनकाे समीक्षा 

एमाले गुल्मीद्वारा स्थानीय तह निर्वाचनकाे समीक्षा 

images
  • सेतोमसी सहकर्मी
  • एमाले गुल्मीद्वारा स्थानीय तह निर्वाचनकाे समीक्षा 
    images
    images

    कृष्ण अन्जान, गुल्मी । नेकपा एमाले गुल्मीले स्थानीय तह निर्वाचनको समिक्षा गरेको छ । शनिबार तम्घासमा जिल्ला कमिटीको तेस्राे पुर्ण  बैठक आयोजना गरि एमालेले स्थानीय  निर्वाचनको समिक्षा गरेको हो ।

    images
    images
    images


    पार्टीका केन्द्रीय उप-महासचिव प्रदिपकुमार ज्ञवाली, केन्द्रीय सचिव गाेकर्णराज विष्ट लगायत केन्द्रिय नेताहरूको उपस्थितिमा बैठक सम्पन्न भएकाे थियाे ।
        
    बैठक जिल्ला अध्यक्ष बालसिंह काउछाकाे अध्यक्षता तथा गणेश श्रीपालिकाे संञ्चालनमा सम्पन्न भएकाे थियाे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रदिपकुमार ज्ञवाली
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।