Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

चैत्र २० गते शुक्रबार, श्री लक्ष्मी माता को दर्शन गरी आजको राशिफल हेर्नुहोस 

चैत्र २० गते शुक्रबार, श्री लक्ष्मी माता को दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • चैत्र २० गते शुक्रबार, श्री लक्ष्मी माता को दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं कुन्डल कृष्ण महाराज । आज मिति २०७७ चैत्र २० गते शुक्रबार । तदनुसार २ अप्रील २०२१ । श्री लक्ष्मी माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

    images
    images
    images

    मेष राशि- मेष राशि हुनेहरुका लागि समय उत्तम रहला ।पदोन्नति तथा सामाजिक प्रतिष्ठाको योग रहला । ग्यानको मार्ग दर्सन को लाभ मिल्ला केहि कामकाजको सिलसिलामा रुकावट होला । तर कार्य अाफ्नो पक्षमा हुने छ ।

    images
    images
    images

    बृषभ राशि - बृषभ राशि हुनेहरुका लागि  उत्तम समय रहला ।बौद्दिक सर्कलमा मान सम्मानको तक मिल्ला ।मनमा प्रशन्नता होला  । कार्यगत छेत्रमा अाफ्नै कमजोरिको महशुष होला । वा होशियारि पूर्बक काम लिनु पर्ला।

    images
    images
    images

    मिथुन राशि- मिथुन राशि हुने हरुका लागि समय अनुकुल नरहला मनमा निराशा हतास पन रहला  सोचे भन्दा बिपरित कार्य होला । सामाजिक तथा प्रशासन छेत्रमा अपयस पनि हुन सक्ला ।सारिरिक तथा अाकस्मिक घटनाको योग रहला ।  राशिस्वामि वा इस्ट उपासना लाभ दायक रहला ।

    कर्कट राशि- कर्क राशि हुने हरुका लागि  दिन उपलब्धि मुलक रहला  जुन सुकै होस् । अाफ्नो कार्यगत छेत्रमा लाभ मिल्ला  यात्रा तथा मुसाफरिको  योग पनि होला ।मित्र तथा परिवार पाटनरमा पनि खुशिको माहोल बन्ला ।।

    सिंह– नया ठाउको यात्राको योग छ, पुराना साथीसंगको भेटघाटले मन हर्षित हुनेछ, दिन रमाइलो  छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ, टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ ।   व्यापार बढने यात्रा हुने र रमाइलो भेटधाटले मनलाइ हर्षित बनाउनुको साथै पराक्रम बढला ।

    कन्या– स्वास्थय कमजोर हुनुको साथै  काममा सफलता पाउन गारो पर्ला, सामान्य रोगब्याधले पनि सताउन सक्छ । समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ, सोचेअनुरुप काम नहोला ।  स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ ।

    तुला– अरुको काम धेरै गर्नु पर्ला जस पाउने सम्भावना कमै रहनेछ, काम गरे अनुसार फल भने थोरै मिल्ने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानि पुग्दैन, दिन ठिकै छ ।  परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् दिन मध्यम खालको छ । 

    वृश्चिक– बृश्चिक राशि हुनेहरुका लागि अत्यन्त सुखद रहला  बुद्दिजीबि सर्कल मा यस बढला मिस्ठान्न तथा सुखद यात्रा पनि लाभ दायक रहला मनको गति अति तिब्र होला ।केहि धैर्यबान हुनु पर्ला ।अार्थिक लाभ पनि होला । सिद्दि प्राप्ति होला ।ॐ हरिशरणम् ।

    धनु– बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ ।  काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला ।  विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, अनौठो खबर सुन्न्न पाइएला ।

    मकर– कुराकाटनेहरु प्रसस्थ  बढनेछन । ठूलाव्यक्ति हरुबाट आलोचना हुनेछ, कसैसंग बादविवादको पनि संभावना छ । परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् सावधान रहनु होला । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला  ।

    कुम्भ– हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन, जागीरमा पनि समस्या देखा पर्न सक्छ ।  धन मान पाउने योग छ । नोकरि तथा राजनितीमा आफनु बर्चस्व बढाउन सकिने छ । तपाइले गरेको कामाको कदर भइ प्रतिष्ठा बढ्ने छ, पढाइ तथा ब्यापारमा प्रगती हुने दिन रहेको छ ।

    मीन– आजको दिनमा तपाइले सोचेको काम पुरा हुन सक्छ, साथे पाहुना आगमनको पनि योग रहेको छ  । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ  । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ, बैदेशिक क्षेत्रको लगानी खेर जादैंन ।
    # चैत्र २० गते शुक्रबार

    ॐ हरिशरणम् । यो सामान्य दिशा निर्देशन मात्र हो । सत्कर्म नै जीबनको एक लक्ष हो ।उद्यमीजनहरुले सदैब बिजय प्राप्त गर्दछन् ।

    (ज्यो पं. श्री कुन्डल कृष्ण महाराजलाइ  श्री हरिहर ज्योतिष सेवा, देवदह-७, शितलनगर मो. न. ९८६८३४६८८९, ९८४७११७४३७, ९८२७४०६४५७ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।