Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार

नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार

images
  • नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से २१.१९ अंकले बढेर २६१२.४२ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३५० कम्पनिका एक करोड ५१ लाख १ हजार ५५५ कित्ता शेयर ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार ६४८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंकको शेयर ६.३७ प्रतिशतले बढेको छ भने हिमाल दोलखा हाइड्रोको शेयर ५.३१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एनएमबी हाईब्रिडको शेयर ७.७३ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी  हिमाल दोलखा हाइड्रोको ३७ करोड ९५ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिग मिल्सको २५ करोड १० लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।