Logo

२०८३, आश्विन १०गते


images
images

भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा राहत, निःशुल्क नयाँ मिटर उपलब्ध हुने

भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा राहत, निःशुल्क नयाँ मिटर उपलब्ध हुने

images
  • भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा राहत, निःशुल्क नयाँ मिटर उपलब्ध हुने
    images
    images

    काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ।

    images
    images
    images

    नेपाल विद्युत् प्राधिकरणले बाढीबाट घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकको भदौ महिनादेखिको न्यूनतम विद्युत् महसुल नलिने निर्णय गरेको छ । क्षतिग्रस्त घर तथा संरचनाका विद्युत् मिटरको लगत कट्टा गरिने र पुनः सेवा लिनुपरेमा निःशुल्क नयाँ मिटर उपलब्ध गराइनेछ ।

    images
    images
    images

    बाढी प्रभावित १५ पालिकाका ग्राहकलाई थप महसुल छुट वा सहुलियत दिने विषयमा अध्ययन गर्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बताएका छन् ।

    images
    images
    images

    प्राधिकरणले अध्ययनका आधारमा यसै साता थप राहतको टुंगो लगाउने तयारी गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।