Logo

२०८३, आश्विन ३गते


images
images

समाचार

नौ लाख घुससहित नापी अधिकृत पक्राउ

नौ लाख घुससहित नापी अधिकृत पक्राउ

images
  • नौ लाख घुससहित नापी अधिकृत पक्राउ
    images
    images

    काठमाडौं । छुट जग्गा दर्ता सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालयमा पठाउन घुस मागेको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वली पक्राउ परेका छन् ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीका टोली प्रमुख वलीलाई ९ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा टोखा नगरपालिका–५ वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट पक्राउ गरेको हो ।

    images
    images
    images

    अख्तियारका अनुसार उनलाई भदौ ३१ गते पक्राउ गरिएको थियो । विशेष अदालतको आदेशबाट विहिबार म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।