Logo

२०८३, आश्विन ९गते


images
images

देवदहका तीन आमा समुहकाे भाेटेकाेशी बाढी प्रभावितलाई ७८ हजार २ सय ५५ रुपैयाँ

देवदहका तीन आमा समुहकाे भाेटेकाेशी बाढी प्रभावितलाई ७८ हजार २ सय ५५ रुपैयाँ

images
  • देवदहका तीन आमा समुहकाे भाेटेकाेशी बाढी प्रभावितलाई  ७८ हजार २ सय ५५ रुपैयाँ
    images
    images

    देवदह । रुपन्देहीकाे देवदहमा रहेकाे शिवालाय टोल बिकास संस्था भित्र रहेका ४ ओटा आमा समुहले भाेटेकाेशी बाढी प्रभावितका लागि ७८ हजार २ सय ५५ रुपैयाँ राहत रकम संङ्कलन गरेका छन् ।

    images
    images
    images

    उदय आमा समूह,  सहारा आमा समूह, सिर्जना आमा समूह र प्रगती शिवालय आमा समुहले संयुक्त रुपमा संङ्कलित रकम प्रधानमन्त्री राहत काेषमा जम्मा गरेकाे जनाइएकाे छ ।

    images
    images
    images

     

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।