Logo

२०८३, आश्विन १०गते


images
images

समाचार

माथिल्लो त्रिशूली–१ को सुरुङबाट थप ६ शव निकालियो

माथिल्लो त्रिशूली–१ को सुरुङबाट थप ६ शव निकालियो

images
  • माथिल्लो त्रिशूली–१ को सुरुङबाट थप ६ शव निकालियो
    images
    images

    काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका व्यक्तिहरूको खोजीका क्रममा थप ६ शव फेला परेका छन् ।

    images
    images
    images

    आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट-३ सुरुङभित्र ढलानका लागि बुनिएको फलामे डन्डीको जालीमा अल्झिएको अवस्थामा ती शव फेला पारेको हो ।

    images
    images
    images

    उद्धार टोलीले काट्ने उपकरण तथा उद्धार प्रविधिको प्रयोग गरी सुरुङबाट शव बाहिर निकालेको जनाएको छ । सुरुङभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति देखिएकाले सो क्षेत्रमा खोजी कार्य जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माथिल्लो त्रिशूली–१
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।