Logo

२०८३, आश्विन ३गते


images
images

नेप्से २२.८५ अंकले बढ्यो, ६ अर्ब ७४ करोडको कारोबार

नेप्से २२.८५ अंकले बढ्यो, ६ अर्ब ७४ करोडको कारोबार

images
  • नेप्से २२.८५ अंकले बढ्यो, ६ अर्ब ७४ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से २२.८५ अंकले बढेर २६४७.२२ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३४५ कम्पनिका २ करोड १२ लाख ७२ हजार ७६१ कित्ता शेयर ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार ६०७ मा कारोबार भएको थियो । आज फाइनान्स र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी स्नो रिभरको शेयर १३.६६ प्रतिशतले बढेको छ भने इन्फिनिटी लघुवित्तको शेयर ९.८१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी हाथवे इन्भेस्टमेन्टको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको ३२ करोड १३ लाख बराबरको कारोबार भएको छ भने लक्ष्मी सनराइज बैंकको २७ करोड १६ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।