Logo

२०८३, आश्विन ३गते


images
images

भारतको तृणमूल कांग्रेसका दुई गुटलाई निर्वाचन आयोगले दियो नयाँ नाम र चुनाव चिह्न

भारतको तृणमूल कांग्रेसका दुई गुटलाई निर्वाचन आयोगले दियो नयाँ नाम र चुनाव चिह्न

images
  • भारतको तृणमूल कांग्रेसका दुई गुटलाई निर्वाचन आयोगले दियो नयाँ नाम र चुनाव चिह्न
    images
    images

    काठमाडौँ । भारतको निर्वाचन आयोगले अखिल भारतीय तृणमूल कांग्रेसका दुई गुटलाई छुट्टाछुट्टै नयाँ नाम र चुनाव चिह्न दिएको छ ।

    images
    images
    images

    निर्वाचन आयोगको निर्णयअनुसार ममता बनर्जी नेतृत्वको गुटको नाम अब ‘ममता अखिल भारतीय तृणमूल कांग्रेस’ रहनेछ । उक्त गुटलाई ‘फुटबल खेलाडी’ चुनाव चिह्न दिइएको छ ।

    images
    images
    images

    त्यस्तै, अरूप राय नेतृत्वको गुटको नाम ‘डेमोक्रेटिक तृणमूल कांग्रेस’ राखिएको छ । उक्त दलले ‘खाम’ चुनाव चिह्न पाउने भएको छ । त्यस्तै, निर्वाचन आयोगले दुवै गुटलाई पश्चिम बंगाल, मेघालय र त्रिपुरामा मान्यता प्राप्त राजनीतिक दलको दर्जा दिएको छ ।

    images
    images
    images

    यसअघि आयोगले बिहीबार जारी गरेको अन्तरिम आदेशमार्फत पश्चिम बंगालका नन्दीग्राम र रेजिनगर विधानसभा क्षेत्रमा हुने उपनिर्वाचनमा दुवै गुटलाई अखिल भारतीय तृणमूल कांग्रेस नाम र त्यसको पुरानो चुनाव चिह्न प्रयोग गर्न रोक लगाएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।