Logo

२०८३, आश्विन ९गते


images
images

सुनसरीको देवानगन्जमा दुई समूहबीच झडप: एक घाइते, दुई जना पक्राउ

सुनसरीको देवानगन्जमा दुई समूहबीच झडप: एक घाइते, दुई जना पक्राउ

images
  • सुनसरीको देवानगन्जमा दुई समूहबीच झडप: एक घाइते, दुई जना पक्राउ
    images
    images

    सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बिपी चोकमा दुई यादव समूहबीच झडप हुँदा एक जना घाइते भएका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार साँझ करिब ५: २५ बजे भएको झडपमा देवानगन्ज गाउँपालिका–१ का २४ वर्षीय निरजकुमार यादव घाइते भएका हुन् । उनको पुठ्ठामा चोट लागेको छ र घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    घटनामा संलग्न रहेको आरोपमा देवानगन्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय ‘लाली’ भनिने जयकृष्ण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनसरीको देवानगन्ज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।