Logo

२०८३, आश्विन ९गते


images
images

अध्यक्ष ओलीको राजीनामा नमाग्ने सहमति भयो : महेश बस्नेत

अध्यक्ष ओलीको राजीनामा नमाग्ने सहमति भयो : महेश बस्नेत

images
  • अध्यक्ष ओलीको राजीनामा नमाग्ने सहमति भयो : महेश बस्नेत
    images
    images

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले कार्यदलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने सहमति भएको बताएका छन् ।

    images
    images
    images

    एमालेको कार्यदलको बैठकपछि जानकारी दिदै अध्यक्षको आलोचना नगर्ने, राजीनामा नमाग्ने र त्यस बारेमा कहिँ नबोल्ने लगायतका विषयमा सहमति भएको बस्नेतले बताए ।

    images
    images
    images

    उनले नेतृत्वको परिवर्तन नियमित महाधिवेशनबाट नै हुने बताउदै राष्ट्रिय प्रतिनिधि परिषदको बैठक बोलाउनेसहितका विषय समेटेर प्रतिवेदन पारित गरेको जानकारी दिए ।

    images
    images
    images

    कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ को मस्यौदा र सदस्य सचिव शंकर पोखरेलको मस्यौदा बैठकमा राखिएको र दुवैको प्रतिवेदनलाई साझा प्रतिवेदन बनाएर३ जना नेताले तयार पार्ने उनले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।