Logo

२०८३, आश्विन ९गते


images
images

इंग्लिस प्रिमियर लिग

इसाकको निर्णायक गोलमा बर्नमाउथमाथि लिभरपुल विजयी

इसाकको निर्णायक गोलमा बर्नमाउथमाथि लिभरपुल विजयी

images
  • इसाकको निर्णायक गोलमा बर्नमाउथमाथि लिभरपुल विजयी
    images
    images

    काठमाडौँ । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई १-० गोलले पराजित गरेको छ ।

    images
    images
    images

    भाइटालिटी रंगशालामा भएको खेलमा लिभरपुलका लागि एलेक्जान्डर इसाकले निर्णायक गोल गरेका थिए । उनले खेलको ५७औँ मिनेटमा कोडी गाक्पोको उत्कृष्ट पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । पहिलो हाफमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि अग्रता लिन सकेका थिएनन् । दोस्रो हाफमा गाक्पोले दायाँतर्फबाट दिएको बललाई इसाकले गोलमा परिणत गरेपछि लिभरपुल अगाडि बढेको थियो ।

    images
    images
    images

    त्यसपछि बर्नमाउथले बराबरीका लागि प्रयास गरे पनि लिभरपुलले आफ्नो अग्रता जोगाउँदै तीन अंक हात पारेको थियो । 

    images
    images
    images

    यो जितपछि लिभरपुलको ५ खेलमा ९ अंक भएको छ र लिगमा छैटौं स्थानमा पुगेको छ भने बोर्नमाउथको ५ खेलमा ३ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।