Logo

२०८३, आश्विन ९गते


images
images

प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै

images
  • प्रतिनिधि सभाको बैठक बस्दै
    images
    images

    काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

    images
    images
    images

    संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभाको बैठक दिउसो १ बजेदेखि शुरु हुदैछ । 

    images
    images
    images

    आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभाको बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।