Logo

२०८३, कार्तिक २८गते


images
images

पाल्पामा घर पुरिँदा वृद्धको मृत्यु

पाल्पामा घर पुरिँदा वृद्धको मृत्यु

images
  • पाल्पामा घर पुरिँदा वृद्धको मृत्यु
    images

    पाल्पा । पाल्पाको माथागढी गाउँपालिका-२ रुक्सेमा बारीको ढिस्को खस्दा घर पुरिएर ७५ वर्षीय शेरबहादुर चिडी मगरको मृत्यु भएको छ ।

    images
    images
    images

    आइतबार बिहान करिब २: ३० बजे बारीको ढिस्को खसेर शेरबहादुरको घर पुरिएको थियो । घरभित्र रहेका उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तानसेन लगिएको थियो ।

    images
    images
    images

    उपचारका क्रममा बिहान ९: ०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । घरमा रहेका अन्य चार जना भने सुरक्षित रहेको जनाइएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाल्पा
  • # मृत्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।