Logo

२०८३, आश्विन ११गते


images
images

बाढीको कहर

घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु

घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु

images
  • घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु
    images
    images

    धनुषा । अविरल वर्षाका कारण घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु भएको छ ।

    images
    images
    images

    मिथिला नगरपालिका-११ बर्दिबासस्थित सिन्धुली सडकखण्ड नजिक आँपगाछी चोकमा घर भत्किँदा स्थानीय ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको हो ।

    images
    images
    images

    टिनको छानो भएको काठको घरमा पहिरो खस्दा आज बिहान करिब ९ः५० बजे घर पुरिएको थियो । घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस नक्टाझिज धनुषा, सुरक्षा बेस गौरीडाँडा महोत्तरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोलीले जेसिबीको सहयोगमा पुरिएको घरबाट कमला श्रेष्ठको शव निकालेको थियो ।

    images
    images
    images

    शव परीक्षणका लागि बर्दिबास अस्पताल, महोत्तरी पठाइएको जनाइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धनुषा
  • # मृत्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।