Logo

२०८३, आश्विन १७गते


images
images

दुर्घटना

धादिङमा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किए

धादिङमा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किए

images
  • धादिङमा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किए
    images
    images

    धादिङ । धादिङको धुनिबेशी नगरपालिका-६, मितेरी टोलस्थित पृथ्वी राजमार्गमा छ वटा सवारीसाधन एकआपसमा ठोक्किएका छन् । दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार अगाडिको गाडीले अचानक ब्रेक लगाएपछि पछाडिका सवारीसाधन समयमै रोक्न नसक्दा श्रृंखलाबद्ध दुर्घटना भएको हो । तेल बोकेको ट्याङ्करले आफ्नो लेन मिच्दा पछाडिको ट्रकमा समेत क्षति पुगेको बताइएको छ ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय खानीखोलाले दुर्घटनाको थप विवरण संकलन भइरहेको जनाएको छ । दुर्घटनाको कारण र भौतिक क्षतिको यकिन विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धादिङ
  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।