Logo

२०८३, आश्विन १७गते


images
images

सुनचाँदी

सुनचाँदीको मुल्य स्थिर

सुनचाँदीको मुल्य स्थिर

images
  • सुनचाँदीको मुल्य स्थिर
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य स्थिर रहेको छ । 

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ९३ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो ।

    images
    images
    images

    यस्तै, आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४४२५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि चाँदी सोहि मुल्यमा कारोबार भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।