Logo

२०८३, आश्विन १८गते


images
images

समाचार

सर्लाहीको जिरायतमा जङ्गली हात्ती मृत फेला

सर्लाहीको जिरायतमा जङ्गली हात्ती मृत फेला

images
  • सर्लाहीको जिरायतमा जङ्गली हात्ती मृत फेला
    images
    images

    सर्लाही । बागमती नगरपालिका–४ जंगलटोलस्थित जिरायतको नयाँ बस्तीमा आइतबार बिहान जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ ।

    images
    images
    images

    समुदायिक वनको पश्चिमतर्फ बूढी बागमतीको पूर्वपट्टि रहेको परवल बारीमा हात्ती मृत अवस्थामा फेला परेको जनाइएको छ ।

    images
    images
    images

    स्थानीयले हात्ती मृत अवस्थामा देखेपछि सम्बन्धित निकायलाई जानकारी गराएका थिए । घटनापछि प्रहरी तथा सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाएका छन् ।

    images
    images
    images

    हात्तीको मृत्यु के कारणले भएको हो भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।