Logo

२०८३, आश्विन २१गते


images
images

आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

images
  • आजको विदेशी मुद्राको विनिमयदर
    images
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा कायम भएको छ ।

    images
    images
    images

    युरो एकको खरिददर १७२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९९ पैसा रहेको छ। बेलायती पाउन्ड एकको खरिददर २०३ रुपैयाँ ३२ पैसा तथा बिक्रीदर २०४ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ ।

    images
    images
    images

    स्विस फ्राङ्क एकको खरिददर १८५ रुपैयाँ ५० पैसा र बिक्रीदर १८६ रुपैयाँ २२ पैसा रहेको छ । अस्ट्रेलियाली डलर एकको खरिददर १०७ रुपैयाँ ३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४५ पैसा कायम भएको छ । क्यानडाली डलर एकको खरिददर १०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३७ पैसा रहेको छ ।

    images
    images
    images

    सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ १२ पैसा र बिक्रीदर १२० रुपैयाँ ५९ पैसा छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ९४ पैसा तथा बिक्रीदर २३ रुपैयाँ ३ पैसा रहेको छ ।

    खाडी मुलुकतर्फ साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ९६ पैसा र बिक्रीदर ४१ रुपैयाँ १२ पैसा छ । कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ १९ पैसा तथा बिक्रीदर ४२ रुपैयाँ ३५ पैसा रहेको छ । संयुक्त अरब इमिरेट्सको दिराम एकको खरिददर ४१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३ पैसा कायम भएको छ ।

    थाइल्यान्डको भाट एकको खरिददर ४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४ रुपैयाँ ५८ पैसा रहेको छ । मलेसियाली रिङ्गिट एकको खरिददर ३७ रुपैयाँ ६३ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा कायम भएको छ । दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११ रुपैयाँ ४८ पैसा छ । स्विडेनी क्रोनर एकको खरिददर १५ रुपैयाँ ३३ पैसा तथा बिक्रीदर १५ रुपैयाँ ३९ पैसा रहेको छ । डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६ पैसा र बिक्रीदर २३ रुपैयाँ १५ पैसा कायम भएको छ । हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६० पैसा र बिक्रीदर १९ रुपैयाँ ६७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ ८० पैसा तथा बिक्रीदर ५०० रुपैयाँ ७५ पैसा कायम भएको छ ।

    बहराइन दिनार एकको खरिददर ४०७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४०९ रुपैयाँ ४७ पैसा रहेको छ । ओमानी रियाल एकको खरिददर ३९९ रुपैयाँ ४३ पैसा तथा बिक्रीदर ४०० रुपैयाँ ९९ पैसा कायम भएको छ ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार विदेशी मुद्राको कारोबार गर्दा खरिददर र बिक्रीदर फरक हुने र राष्ट्र बैंकको विवरणमा उल्लिखित खुला बजार विनिमयदर विभिन्न बैंक तथा वित्तीय संस्थाले कारोबारका क्रममा केही फरक दरमा लागू गर्न सक्ने उल्लेख छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।