Logo

२०८३, मंसिर ८गते


images
images

सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ५५ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ५५ करोडको कारोबार

images
  • नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ५५ करोडको कारोबार
    images

    काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकले वृद्धि भएको छ । आज मंगलबार नेप्से १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३५० कम्पनिका एक करोड ४६ लाख ७० हजार १७७ कित्ता शेयर ५ अर्ब ५५ करोड ३०  लाख १९ हजार २४९ मा कारोबार भएको थियो । आज माइक्रो फाइनान्स र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य भने बढेको छ ।

    images
    images

    आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर ५.०५ प्रतिशतले बढेको छ भने माउन्टेन हाइड्रोको शेयर ३.४२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मानुषी लघुवित्तको शेयर ८  प्रतिशतले घटेको छ ।

    images

    त्यस्तै आज सबै भन्दा बढी होटल शोल्टीको ३२ करोड १७ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमईको ३० करोड ८३ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।