Logo

२०८३, कार्तिक २२गते


images
images

नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

images
  • नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार
    images

    काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से २.६४ अंकले बढेर २६५५.२२ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३६ कम्पनिका एक करोड ७ लाख १३ हजार ८४२  कित्ता शेयर ३ अर्ब ४६ करोड २० लाख ५९ हजार ३२३ मा कारोबार भएको थियो । आज माइक्रोफाइनान्सबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर १४.०८ प्रतिशतले बढेको छ भने बेनी हाइड्रोको शेयर ५.७८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी घोराही सिमेन्टको शेयर ६.४० प्रतिशतले घटेको छ ।

    images
    images

    त्यस्तै आज सबै भन्दा बढी घोराही सिमेन्टको २१ करोड ६३ लाख बराबरको कारोबार भएको छ भने स्वेत गंगा हाइड्रोको १२ करोड ७९ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।