Logo

२०८३, आश्विन २३गते


images
images

सेयर बजार

नेप्सेमा १७.१५ अंकको वृद्धि, ४ अर्ब ८३ करोडको कारोबार

नेप्सेमा १७.१५ अंकको वृद्धि, ४ अर्ब ८३ करोडको कारोबार

images
  • नेप्सेमा १७.१५ अंकको वृद्धि, ४ अर्ब ८३ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३५३ कम्पनिका एक करोड २९ लाख ५ हजार ९४२ कित्ता शेयर ४ अर्ब ८३ करोड ७७ लाख २३ हजार ७६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी कुथेली बुखारी स्माल हाइड्रोको शेयर ४.९१ प्रतिशतले बढेको छ भने सिन्धु विकास बैंकको शेयर ४.२२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी रिज लाइन इनर्जीको शेयर ७.८५ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको २१ करोड ११ लाख बराबरको कारोबार भएको छ भने घलेम्दी हाइड्रोको २० करोड ३७ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।