Logo

२०८३, आश्विन १७गते


images
images

सेयर बजार

नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ३८ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ३८ करोडको कारोबार

images
  • नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ३८ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आज सोमबार नेप्से १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३५७ कम्पनिका एक करोड ३१ लाख ७८ हजार १२८ कित्ता शेयर ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी १० प्रतिशत केबीएल डिभेन्चर ९० को शेयर १२.१७ प्रतिशतले बढेको छ भने ७ प्रतिशत लक्ष्मी सनराइज डिभेन्चर २०९२ को शेयर १० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी हाथवे इन्भेस्टमेन्ट नेपालको शेयर १०.५८ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी हिमालयन डिष्टीलरीको ३५ करोड ८२ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको २९ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।