Logo

२०८३, आश्विन ३गते


images
images

सेयर बजार

नेप्से ११.९३ अंकले बढ्यो, ५ अर्ब ४९ करोडको कारोबार

नेप्से ११.९३ अंकले बढ्यो, ५ अर्ब ४९ करोडको कारोबार

images
  • नेप्से ११.९३ अंकले बढ्यो, ५ अर्ब ४९ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज विहिबार नेप्से ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३९ कम्पनिका एक करोड ३६ लाख १० हजार ४९६ कित्ता शेयर ५ अर्ब ४९ करोड ९३  लाख १६ हजार ६४३ मा कारोबार भएको थियो । आज लगानी र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी धौलागिरी लघुवित्तको शेयर १२.४३ प्रतिशतले बढेको छ भने नारायणी विकास बैंकको शेयर ६.४४ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी हाथवे इन्भेस्टमेन्टको शेयर २.९७ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी सिद्धार्थ बैंकको ३३ करोड ६२ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको २७ करोड २६ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।