Logo

२०८३, आश्विन ३गते


images
images

सेयर बजार

नेप्सेमा ४८.५७ अंकको वृद्धि, ८ अर्ब २९ करोडको कारोबार

नेप्सेमा ४८.५७ अंकको वृद्धि, ८ अर्ब २९ करोडको कारोबार

images
  • नेप्सेमा ४८.५७ अंकको वृद्धि, ८ अर्ब २९ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से ४८.५७ अंकले बढेर २६.३३.६२ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३४७ कम्पनिका २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता शेयर ८ अर्ब २९  करोड १७ हजार ११५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी धवलागिरी लघुवित्तको शेयर १४.९६ प्रतिशतले बढेको छ भने सिन्धु विकास बैंकको शेयर ११.०३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एभरेष्ट बैंकको डिभेन्चर ८६ को शेयर ५.५५ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ३२ करोड ७० लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको ३१ करोड ५६ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।