Logo

२०८३, आश्विन २२गते


images
images

बाढी पहिरो

मुगुमा पहिरोले बोलेरो जीप पुरियो

मुगुमा पहिरोले बोलेरो जीप पुरियो

images
  • मुगुमा पहिरोले बोलेरो जीप पुरियो
    images
    images

    मुगु ।  मुगुको छायाँनाथ रारा नगरपालिका-१२ सुनाथमा पहिरो जाँदा एउटा डबलक्याप बोलेरो जीप पुरिएको छ ।

    images
    images
    images

    स्थानीयका अनुसार पहिरोमा पुरिएको बोलेरोमा कुनै व्यक्ति सवार नभएको जानकारी प्राप्त भएको छ ।

    images
    images
    images

    प्रहरी घटनास्थलमा पुगेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।