Logo

२०८३, आश्विन २३गते


images
images

काँग्रेस महाधिवेशन

काँग्रेसको महाधिवेशन एक दिन लम्बियो, प्रतिनिधिका लागि आवास र भोजनको व्यवस्था गरिने

काँग्रेसको महाधिवेशन एक दिन लम्बियो, प्रतिनिधिका लागि आवास र भोजनको व्यवस्था गरिने

images
  • काँग्रेसको महाधिवेशन एक दिन लम्बियो, प्रतिनिधिका लागि आवास र भोजनको व्यवस्था गरिने
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि प्रभावित भएका महाधिवेशन प्रतिनिधिका लागि आवास र भोजनको व्यवस्था गरिने भएको छ ।

    images
    images
    images

    निर्वाचन समितिले असोज २३ गते बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन गर्ने गरी कार्यक्रम परिमार्जन गरेपछि थपिएको एक दिनको व्यवस्थापनका लागि निर्णय गरिएको हो ।

    images
    images
    images

    आवास आवश्यक पर्ने प्रतिनिधिले आफ्नो क्षेत्रीय सभापतिमार्फत केन्द्रीय कार्यालयमा सम्पर्क गरेपछि आवश्यक व्यवस्था गरिने कांग्रेसले जनाएको छ । आज साँझ र भोलि बिहानको भोजनको व्यवस्था पनि गरिने भएको छ । भोजनको व्यवस्था साविककै भृकुटीमण्डपमा हुनेछ ।

    images
    images
    images

    सभापति गगन थापाले थपिएको एक दिनबाट परेको असहजतालाई परिस्थितिको बाध्यताका रूपमा लिएर सबै प्रतिनिधिलाई एकताबद्ध भएर भोलि बिहानैदेखि निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।