Logo

२०८३, आश्विन २३गते


images
images

आज विश्व हुलाक दिवस मनाइदै

आज विश्व हुलाक दिवस मनाइदै

images
  • आज विश्व हुलाक दिवस मनाइदै
    images
    images

    काठमाडौं । हरेक वर्ष अक्टोबर ९ मा मनाइने विश्व हुलाक दिवस यस वर्ष पनि आज मनाइँदैछ ।

    images
    images
    images

    सन् १८७४ मा स्विट्जरल्यान्डको बर्नमा विश्व हुलाक संघ स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । सन् २०२६ को विश्व हुलाक दिवसको नारा ‘एउटा हुलाक सञ्जाल, असीम सम्भावना’ रहेको छ । 

    images
    images
    images

    विश्वका १५० भन्दा बढी देशमा मनाइने यो दिवसले सञ्चार, आर्थिक विकास, वित्तीय सेवा तथा आपत्कालीन सहयोगमा हुलाक सेवाको भूमिकाबारे जनचेतना बढाउने उद्देश्य राख्छ ।

    images
    images
    images

    विश्वभरका ६ लाख ६० हजारभन्दा बढी हुलाक कार्यालय र करिब ४६ लाख कर्मचारीले हुलाक तथा विभिन्न सेवामार्फत मानिसलाई जोड्ने काम गर्दै आएका छन् । दिवसका अवसरमा विभिन्न देशमा हुलाकसम्बन्धी प्रदर्शनी, विशेष हुलाक टिकट प्रकाशन तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्व हुलाक दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।