Logo

२०८३, आश्विन २३गते


images
images

चाडपर्व

दशैँलक्षित बसको अग्रिम टिकट बुकिङ आजदेखि खुला

दशैँलक्षित बसको अग्रिम टिकट बुकिङ आजदेखि खुला

images
  • दशैँलक्षित बसको अग्रिम टिकट बुकिङ आजदेखि खुला
    images
    images

    काठमाडौँ । दशैँलाई लक्षित गरी आजदेखि बसको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।

    images
    images
    images

    यातायात व्यवस्था विभागमा भएको यातायात व्यवसायीसहितको बैठकले आजदेखि टिकट अग्रिम बुकिङ खोल्ने निर्णय गरेको थियो । यस्तै लामो तथा मध्यम दूरीका बसमा रिजर्भमा जाने बसका लागि फूलपाती देखि पुर्णिमासम्मका लागि रुट परमिट खुला गरिएको छ ।

    images
    images
    images

    त्यसैगरी यस अवधिमा ढुवानीका सवारी साधनमा फलफुल, औषधि खाद्यान्न, खसी बोकासहित आपतकालीन बाहेक अन्य ढुवानीका यातायात संचालन नगर्ने निर्णय गरिएको छ ।

    images
    images
    images

    यातयात व्यवस्था विभागमा टिकटमा कालोबजारी रोक्न अनुगमन गरिने र कारवाही गरिने समेत विभागले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।