Logo

२०८३, आश्विन २७गते


images
images

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटीको अग्रता कायमै

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटीको अग्रता कायमै

images
  • कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटीको अग्रता कायमै
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडा र अजय सिवाकोटीले अग्रता कायम राखेका छन् ।

    images
    images
    images

    दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा पछिल्लो अपडेट अनुसार ५०८९ मत गणना हुदा  खतिवडाले २१७८ मत प्राप्त गरेका छन् भने सिवाकोटीले १५५६ मत प्राप्त गरेका छन् । 

    images
    images
    images

    त्यस्तै, डिल्लीराम सुवेदीले १३३०, देवेन्द्रराज कँडेलले १०१२, राजीव ढुंगानाले ९०१ र विकास कोइरालाले ८१५ मत पाएका छन् ।

    images
    images
    images

    यसैगरी, अमृतकुमार अर्यालले ६६६, रमेशप्रसाद धमलाले ५८० र विमलराज क्षेत्रीले १९६ मत प्राप्त गरेका छन् ।

    सहमहामन्त्री खुलातर्फ दुई पदका लागि नौ जना प्रतिस्पर्धामा छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।