Logo

२०८३, आश्विन २८गते


images
images

चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज हुदै

चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज हुदै

images
  • चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज हुदै
    images
    images

    काठमाडौं । संसदीय सुनुवाइ समितिले आज चार देशका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ गर्ने भएको छ ।

    images
    images
    images

    समितिको कार्यसूचीअनुसार श्रीलंकाका लागि प्रस्तावित डा. मञ्चला कुमारी झा, मलेसियाका लागि प्रस्तावित चुडामणि खरेल, जापानका लागि प्रस्तावित ज्ञानकुमार थापा र साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनारलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गरिएको छ ।

    images
    images
    images

    समितिले विभिन्न १३ मित्रराष्ट्रका लागि प्रस्तावित नेपाली राजदूतहरूको नियुक्तिका लागि उपयुक्तता वा अनुपयुक्ततासम्बन्धी निर्णय गरी सम्बन्धित निकायमा सिफारिस गर्ने कार्यसूचीसमेत राखेको छ ।

    images
    images
    images

    संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ८: ३० बजे संघीय संसद् सचिवालय, सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संसदीय सुनुवाइ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।