Logo

२०८३, कार्तिक १३गते


images
images

संखुवासभामा कुटपिटबाट श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

संखुवासभामा कुटपिटबाट श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

images
  • संखुवासभामा कुटपिटबाट श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
    images
    images

    संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकी थर्पुमा श्रीमान्को कुटपिटबाट ४९ वर्षीया मिङ्माछिकी शेर्पाको मृत्यु भएको छ ।

    images
    images
    images

    घटनामा संलग्न रहेको आरोपमा उनका ४८ वर्षीय श्रीमान् तेम्बा रिन्जे शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार कात्तिक ११ गते बिहान ९ बजे मादक पदार्थ सेवन गरेका तेम्बा रिन्जेले श्रीमती मिङ्माछिकीलाई कुटपिट गरेका थिए । कुटपिटबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    घटनापछि आरोपित श्रीमान्लाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संखुवासभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।